Author Archive

निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिसक्नु
काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन

सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित)
महामारीको पिडाले त आहाल जमाएकै थियो हुदाहुदा साँझ र बिहान खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । सुर्खेत महिला बिकास केन्द्रमा सानो त्रिपालको झुपडी बनाएर बसेकी पबित्रा नेपालीलाई पबित्रासंगै त्यहाँका बाढि पिडितहरुलाई शुक्रबार रातिदेखि

अब लकडाउन मिच्नेलाई २ घण्टा सडकमै उभ्याइने !
काठमाडौं,सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ । प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको छ ।

कोरोनासँग लड्न चीनले पठायो उपचारका थप स्वास्थ्य सामग्री
काठमाडौं,कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने थप स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन

तपाइको आजको राशिफल यस्तो छ
२०७६, चैत्र १६ गते आइतबार मेष : दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । वृष : दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ
‘कोरोनाविरुद्ध खोपको तीव्र गतिमा विकास हुँदै’
लन्डन,नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार

कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु
काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् । सबैभन्दा

कोरोनाको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन
स्पेन, कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार

अब टोलटोलमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’
खस्यौली, कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित व्यक्तिलाई प्रवेश निषेध” भनेर प्लेकार्ड टाँगेका छन् । नगरपालिका

अब भगवान भरोसा बाहेक अर्को रहेन सरकार !
यतिबेला बिश्व जगतलाई ३१ डिसेम्बरबाट चिनकाे वुहान प्रान्तबाट फैलिएको corona virus covid 19 ले हजारौं मानिसको मृत्यु भएको छ । भने लाखौं मानिसहरू सँक्रमित भएका छन । काेराेना भाइरस बिश्व मानव जातिका निम्ति एउटा ठुलो माहामारिका

