Author Archive

मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत
नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु
नेपालगन्ज,बाँके कारागारमा अपराधिक लाभ कसुरमा कैद भुक्तान गर्दै आई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ । कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठका अनुसार कारागारमा बिगत सवा दुई बर्षदेखी कैद भुक्तान गरि रहेका नेपालगन्ज–८ का ६०

सरकार ! अस्पताल बन्द गरियोस
स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन¸ मृत्युसँग पौठेजोडि खेलिरहेका हुन्छन भन्ने यथार्त हालैका हाम्रा देशमा कोरोना संक्रमितको शंकामा अस्पताल भर्ना भएका विरामीको मृत्युको खबरले प्रमाणित गरिसकेको छ ।

कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५

लकडाउनकाे उलंघन बढ्न थालेपछि गाउँका बाटोमा छेकबार
भालुवाङ(दाङ) , नेपाल सरकारले गरेको लकडाउनका क्रममा दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका क्षेत्र भित्र व्यापक उलंघन हुन थालेपछि गाउँका बाटोहरूमा छेकबार गरिएको छ । बढ्दो कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन सरकारले गरेको दोस्रो चरणको लकडाउनमा

कोरानाबाट पाकिस्तानमा २१ को मृत्यु, १७ सय संक्रमित
काठमाडौं , दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ

चोकमा खटिएका प्रहरीमाथि चक्कु प्रहार
भक्तपुर ,सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्
सिन्धुली ,सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार

मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप
लमजुङ ,लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। म्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा

धार्चुलामा अलपत्र ५ सय नेपाली उतै क्वारेन्टाइनमा
काठमाडौं , नेपाल र भारतको सीमावर्ती क्षेत्र दार्चुलामा अलपत्र परेका ५ सय ६३ जना नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार उनीहरुलाई खानपिनको व्यवस्थासहित भारत सरकारले नै १४ दिनसम्म धार्चुलामै क्वारेन्टाइनमा राखेपछि

