Author Archive

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री

भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै

लकडाउनले कुखुरा पालक किसान मारमा

भालुवाङ,दाङ अर्घाखाँचीको लाहापेका किसानहरू बोइलर कुखुरा एक सय रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । कोरोना भाइरसका कारण सरकारले लामो लकडाउनको घोषणा गरेपछि दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरापालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका हुन् । पूर्वी

मलेसियामा कोरोनाबाट एकैदिनमा ६ को मृत्यु, १४० संक्रमित

क्‍वालालम्पुर । मेलसियामा नोभेल कोरोना भाइरसबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ । मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार ६ नयाँ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मलेसियाली स्वास्थ्य महानिर्देशक डा. नूर हिसाम अब्‍दुल्लाहले मंगलबार

फर्किए घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकी

काठमाडौं,  संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका ३०२ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको छ । विभिन्‍न काम र घुमघामका सिलसिलामा नेपाल आएका ३०२ अमेरिकीलाई मंगलबार स्वदेश फिर्ता गरिएको हो । मुलुकभर लकडाउन घोषणा गरिएपछि उनीहरु नेपालका विभिन्‍न

नेपाल भ्रमण वर्ष २०२० स्थगित, बैसाख १ गते सचिवालय विघटन हुने

काठमाडौं, सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

एनसेलले सरकारलाई बुझायो दोस्रो किस्ता ४ अर्ब ६० करोड

काठमाडौं, निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक

वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द

यथाशिघ्र राहत वितरण गर्न समाजवादी पार्टी दाङको आग्रह

भालुवाङ,दाङ समाजवादी पार्टी दाङले यथाशीघ्र एकद्वार प्रणाली मार्फत वास्तविक विपन्न र ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गको पहिचान गरि राहत वितरण गर्न आग्रह गरेको छ । समाजवादी पार्टी जिल्ला समन्वय समिति दाङका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले मंगलबार

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा

चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले एक सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका

देशभर ८७ जना आइसोलेसनमा

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म