Author Archive

नगरपालिकाले घरघरमा खाद्यान्न पुर्याउने लिष्ट तयार पार्दै
काठमाडौं , गोकर्णेश्वर नगरपालिकाले लकडाउनको अवधिभर घरघरमा खाद्यान्न पुर्याउन नगरपालि भित्र बसोबास गर्ने स्थानीयको लिष्ट तयार पार्न थालेको छ। लकडाउनको समयमा नगरबासीलाई खाद्यान्नबाट वञ्चित हुन नदिन नगरपालिकाले लिष्ट तयार पार्दै आएको हो। सरकारले कोरोना भाइरस (कोभिड

थप सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी
काठमाडौं, छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज

संक्रमित दुई जनाको रिपोर्ट फेरि पोजेटिभ नै आयो
काठमाडौं , कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ
दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा
सप्तरी ,भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ ।

कस्मिरमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु
भारत प्रशासित जम्मु कस्मिरमा आतंकवादी आक्रमण हुँदा बुधबार राति दुई सर्वसाधारणको मृत्यु भएको छ। इन्डिया टुडेका अनुसार बुधबार राति कुलगामको निदिमार्ग क्षेत्रमा आतंकवादीको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको हो। प्रहरीले आतंकवादी आक्रमणको खबर राति ११ बजेर

भारतमा एकैदिनमा ४३७ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५० पुग्यो
नयाँदिल्ली,भारतमा पछिल्लो २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिएका छन् । मार्च ३१ मध्यरातिदेखि अप्रिल १ मध्यरातिसम्म ४३७ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ भने

कोरोना संकटले उत्पन्न गरेका तरङ्गहरु
अहिले विश्व कोरोना रोग कोभिड १९ को कारणले ठूलो संकटमा रहेको छ । चिनबाट पहिलो शंक्रमित पुष्टि भएको यो रोग अहिले विश्व भरी फैलिएको छ । यसैका कारणले मान्छेको दैनिक जीवन कष्टप्रद भएको छ । दैनिकी

कोरोना त्रासका कारण चीनमा फेरि दोस्रो चरणको लकडाउन घोषणा
बेइजिङ । दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्नसक्ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो । उक्त

चट्याङले धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु, ११ घाइते
धादिङ, उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला

कोरोना महामारीः इटाली र स्पेनमा अझै पनि भयावह अवस्था !
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बढी प्रभावित भएका देश हुन् इटाली र स्पेन । युरोपका यी दुई देशमा गरेर २२ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गइसकेको छ । पछिल्लो केही दिनयता स्पेनमा मृत्यु

