Author Archive

बिपन्नहरुको पहिचान गरि राहत बितरण गरिहेका छौँ – मेयर थारु

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनलाइ स्वभाबिक रुपमा लिएको छु किनकी यो बिश्वब्यापी समास्याको रुपमा आएको छ । कोभिड १९ को संक्रमणलाई मध्यजनर गरि लकडाउनको कडारुपले कर्यान्वयन

प्रदेशीका गजल

सकिएन, सराबको बोतल छाड्न सकिएन चाहेर नि धर्तिको आँचल छाड्न सकिएन । आमा भन्छिन्- आँशु झार्दै जिन्दगी सकियो तर, डोको जाँतो र ओखल छाड्न सकिएन । उडेर चाँदनी टिप्ने रहर हुँदा-हुँदै पनि आकाश हेर्दै बसेँ धरातल

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने

काठमाडौं ,सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले

बिरामी जाँच्न पन्छिदै निजी अस्पतालहरू

काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।

बाँकेका‘थ्रोट स्वाव’ परिक्षणका ५४ मध्ये ४२ रिपोर्ट ‘नेगेटिभ’

 नेपालगन्ज,बाँके ‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट गरि हालसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ नमुना संकलन गरि पठाइएकोमा ४२ रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत्र २३ गते ‘कोभिड-१९’ ल्याब जाँचकालागि बाँकेका २३ जनाको ‘थ्रोट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५० पुग्यो

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजार संक्रमित

काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार १ सय नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ ।  कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार

फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९