Author Archive

पाकिस्तानमा ५० बढी डाक्टर पक्राउ

पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती

उपचाररत सिन्धुपाल्चोकका चारैजनामा कोरोना देखिएन

सिन्धुपाल्चोक ,चौतारा अस्पतालमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका चारैजनालाई संक्रमण नभएको पुष्टि भएको छ। स्वाव परीक्षणपछि आज प्राप्त नतिजा सर्वजनिक गर्दै जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ केन्द्र वाह्रबीसेले ती बिरामीमा कोरोना नभएको पुष्टि गरेका हुन्। प्राथमिक

लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

दाङ,तुलसीपुर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै अर्काकाे परिचय पत्र बोकेर हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार रहेका छन । सुनारले आफू पत्रकार

अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !

(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा

जीवन गीत

एक दिन जब्बरे आफै आगो भयो दाउराको खालमा चढाएर शैलुङकी मोनालिसालाई  ह्वारह्वारती बलेका लप्काहरुबाट निक्लेको चीत्कारले आकाश कुइरीमण्डलमा परिणत भयो दावानल भयो उसको धर्ति र सँगसँगै रोयो ऊ पनि आफ्नै सौन्दर्य संशाधनको वान्किलो आकृतिभित्र मेलोडियस जीवनको

अचेल बस्तिहरुमा मृत्यु खुलेआम हिडेको छ…

पिताम्बर ओडेर हरागनमा घाम हिडेको छ। अचेल बस्तिहरुमा मृत्यु खुलेआम हिडेको छ। पैसाले छोपेर लाज खै कसरी छोपिन्छ मित्र ईमान हिड्ने बाटोमा स्वयं बदनाम हिडेको छ। उ भोलिको लास हो स्वयम उसलाई थाहा छ यो कस्तो

भारतमा कोरोनाबाट १४ महिने बालकको मृत्यु

नयाँदिल्ली,  छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा

करिब ७५ दिनपछि हट्यो कोरोनाको उद्गम थलो बुहानको ‘लकडाउन’

काठमाडौं, चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । कोरोना (कोभिड–१९) भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन हटाइएसँगै यातायातका

जन्मेदेखि न मरुन्जेलसम्म मृत्युको डरमा बस्नुपर्छ… 

हात खुट्टा सग्ला भएर पनि अरुको भरमा बस्नु पर्छ सानोमा बा ठुली भएपछि श्रीमानको घरमा बस्नुपर्छ । मर्न हुन्न रे जहर पिएर के गर्नु जिन्दगी जिएर यहाँ जहाँ पत्थर पुजिन्छ सालिग्रामले बगरमा बस्नुपर्छ ।  दिल नभएको

खस भाषामा गजल- बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन

नसुन सुवा देशका कुणा रैबार राम्णो छैन । बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन । घर फर्किजा प्रदेशिअ घरिनाको चिठी आयो घर क्या हरि फर्कु भनु घरबार राम्णो छैन । नजा बैना एक्लि मेला