Author Archive

४५ वर्षीय बस्नेत चार दिनदेखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह
कोहलपुर, बाँके कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने असाड बस्नेत चारदिन देखि बेपत्ता भएको बताइएको छ । स्विकाेट ३ सल्यान स्थायी घर भएका हाल काेहलपुर ८ बस्ने बस्नेत बझाङ जिल्लाको देउरा बजारबाट १६

दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु
युएई, कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ

हतियार बिनाको सेनालाई युद्धमा पठाए जस्तै फिल्डमा पठाउनुपर्ने बाध्यता छ- अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकामा आबश्यकिय स्रोत साधनको अभाव भएको बताए छन । सोमबार गाउँपालिकाको जारकोटमा आयोजित पदाधिकारीको परामर्श बैठकमा कोरोनासंग लडन गाउँपालिकामा आबश्यकपर्ने स्रोत साधनको अभाव भएको बताएका हुन । एउटा मास्कको भरमा

युवा संगठन रअखिल क्रान्तिकारी रूकुमद्धारा बिपन्नलाई खाद्यन्नको ब्यवस्था गर्न माग
मुसिकोट, अखिल क्रान्तिकारी जिल्ला समिति रुकुम र युवासंगठन रुकुमले बिपन्न परिबारको पहिचान गरि निशुल्क खाद्यन्नको ब्यवस्था गर्न सरकारलाई माग गरेको छ । संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी र युवा संगठन रुकुमले सरकारलाई

युवानेता मल्लद्धारा खाडाचक्र नगरपालिका वडां न ८ लाई पिपिई र मास्क सहयोग
कालिकोट, नेकपाका युवा नेता गोगन बहादुर मल्ल युनाईटेडले कालिकोट खाडाचक्र नगरपालिका वडा नं ८ लाई ४ थान पिपिई र १ सय थान मास्क सहयोग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । “सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो ।

पार्टीभित्रको बिवाद सुल्झाउन नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए । पार्टीका वरिष्ठ नेताद्वय

पुर्वसाँसद शाहद्धारा जाजरकोटका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध
जाजरकोट, जाजरकोटका पूर्व साँसद राजिवविक्रम शाहले जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका छन् । पुर्वसाँसद शाहले आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य संस्थाहरुलाई सर्जिकल बेड उपलब्ध गराएर
कोरोना रोकथाम तथा उपचार कोषमा एक अर्ब ३२ करोड जम्मा
काठमाडौँ, सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न

नाै हजार बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण
काठमाडौं, नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको जानकारी दिए। उनले विदेशबाट आएका तथा संकास्पद व्यक्ति क्वारेन्टाइनमा

