Author Archive

सुनिलस्मृति गाउँपालिकाको अनुरोध टोलटोलमा गरेको क्रियाकलापको जानकारी देउ
राेल्पा, सुनिलस्मृति गाउँपालिकाले आफ्नो वस्ती टोल र वडाहरुमा गरेका क्रियाकलापहरुको यस गाउँपालिकामा जानकारी गराउन आग्रह गरेके छ । मनोमानी नगरी गाउँपालिकाको समन्वयमा क्रियाकलाप गर्न आग्रह गरेको हो । गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

काठमाडौंबाट फर्कनेलाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं, लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको

विश्व महामारिको त्यो कालो इतिहास
प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति

भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक
सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा

कूटनीतिक नियोगको गाडि चढेर कालोबजारी
संसद, सञ्चार र सरकारलाई समेत थाहा हुँदैन कूटनीति उन्मुक्तिका आधारमा कसरी गर्छन् घरानीया व्यापारीहरुले कालोबजारी र देशविरुद्ध जासुसी ? ०६४ सालदेखि उठाउँदै आएको आवाज सुनिएन, बल्ल पुष्टि हुँदैछ ….। नेपालका राजेन्द्र खेतान लगायत व्यापारीहरु अन्य

र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ…
तिमिलाइ देख्छु,बिगत सम्झिन्छु,आँखा रसिलो हुन्छ र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ । मैले आफ्ना दुबै खुट्टाहरु काटेर फालिदिए अब दुश्मनलाइ टाउकोमा टेक्न सजिलो हुन्छ। यसकारण चम्किलो बस्तुमाथि बिश्वास लाग्दैन मलाई अचेल प्राय नराम्रो बस्तु

गीत
विश्व सारा आज रुहेको छ साथि कोही छैनौं हामी काल भन्दा माथि । भोलि के हुने हो कसले देख्न सक्छ आइ हाले काल कसले छेक्न सक्छ । मरेर जाँदा लानु केही छैन जिवित हुदैमा गरौं असल

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
अछाम, अछाममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहिबार मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्। स्थानियका अनुसार उनि के काम किन गएकी भन्ने बारे घटनाकाे बृस्तृत

प्रदेशीको प्रश्न ?
कसैले नसोध्नु ! के खोज्न परदेश हिडेका हौ भनेर ? के खान परदेश हिडेका हौ भनेर ? कहिल्यै न अघाउने भोक लिएर ठुला ठुला सपना बोकेका बिमानमा हरियो राहदानी भित्रको नेपाली हुनुको प्रमाण बोकेर आफ्नो स्वतन्त्रता

बाँकेमा युवाहरु मिलेर गरे यसरी राहत बितरण
नेपालगन्ज, बाँके जानकि गाउँपलिका वार्ड न ३ मा युवाहरुले राहत बितरण गरेका छन । मुस्लिम समुदायका बिपिन्न बर्गका ८५ घर परिवारलाई राहत बितरण गरेका हुन । नेकपा बाँकेका राष्ट्रिय युवासंगठनका युवा नेता जित शेष, मुस्लिम

