Author Archive

पहिलोपटक देखियो स्थानीयमा कोरोना, विदेशबाट आएका थिए आफन्त

काठमाडौं , नेपालमा पहिलोपल्ट स्थानीयमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो यो कुराको पुष्टि गरेको छ । दुबईबाट आएका कोरोना संक्रमितका चौथो बिरामीका आफन्तमा कोरोना संक्रमण देखिएको हो । जो नेपालमै थिइन् । कोरोना

नेपालमा एकै पटक ३ जनामा कोरोना संक्रमित, संख्या पुग्यो ९

काठमाडौं,  नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य

यसकारण बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं,राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु

मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्‌। धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा

मोरङमा नेता दिलिप तामाङ माथि छुरा प्रहार

काठमाडौँ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार

सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

सिन्धुपाल्चोक – बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा सिन्धुपाल्चोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी

प्रमुख प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि…

पोखरा, पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किए । विश्वव्यापी महामारीका

कोरोनाबारे गलत हल्ला फैलाउने एकजना पक्राउ

कञ्चनपुर, सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे गलत भ्रम फैलाएर मानिसलाई तर्साएको आरोपमा एक युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुक लेखेर

प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं,  विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको

बासी समाचार

काग एका बिहानै घामको झुल्कोले झसंङ्ग भएको यो मनुवा निद्रा हराएर बाटो बिराएको बटुवा झैँ ओछ्यानमा डर्लङ्ग लडेको बेला छानाबाट कराइरहेछ काग बासी समाचार । हरेक दिन तिम्रा मानवरुपी आत्माहरुको अन्तिम दाहाँ संस्कार गरिदैछ तै पनि