शुल्क खारेजको माग गर्दै त्रिविलाई क्रान्तिकारीको ध्यानाकर्षण

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एमफिल, पिएचडी लगायत विभिन्न संकाय र विषयमा शुल्क वृद्धि गरेको भन्दै अखिल ९क्रान्तिकारी० ले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटालाई भेटेर शुल्क खारेजीलगायत विषयमा ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको छ ।

कोरोना महामारीका कारण मुलुक अस्तव्यस्त भएको अवस्थामा त्रिभुवन विश्वविद्यालयजस्तो मुलुकको सबैभन्दा ठूलो शैक्षिक संस्थालाई निजीकरण गराउने उद्देश्यले शुल्क बढाइएको आरोप क्रान्तिकारीको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र