मनोरञ्जन Archive

गजलका कुराले बबिनाको तन, मन बदनमा जलन (भिडियो सहित)
काठमाडौ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी

द्रोणाचार्यको शक्तिशाली पुनरागमन : ‘अर्को एउटा द्रोणाचार्य’ हाउसफूल
काठमाडौं, शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वमाथि सशक्त नाट्य प्रस्तुति ‘अर्को एउटा द्रोणाचार्य’ राजधानीको मण्डला थिएटरमा दर्शकको अपार समर्थनसहित हाउसफूल भइरहेको छ। चैत २१ गतेदेखि सुरू भएको नाटक यही वैशाख ७ गतेसम्म मात्रै मञ्चन हुनेछ। महाभारतको

वीरेन्द्रनगरका चोकहरूमा “समस्याका कहर” नाटक प्रदर्शन
सुर्खेत, वीरेन्द्रनगर बडा दशै नजिकिँदै गर्दा वीरेन्द्रनगरका विभिन्न स्थानमा “समस्याका कहर” नामक सडक नाटक प्रदर्शन गरिएको छ । मण्डला ड्रामा स्कुलका बिद्यार्थीहरूद्भारा सडक नाटक प्रदर्शन गरिएको हो । आइतबार वीरेन्द्रनगर ११ को देउती बज्यै चोक, ८

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’ सार्वजनिक
काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई

‘ए हावा’मा गीता र सागरको प्रेमकथा
काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ

शिव परियारको ‘धोकेबाज’ सार्वजनिक
काठमाडौं, गायक शिव परियारको आवाजमा नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ। रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ११ देशका ३५ फिल्म
काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरिल्यान्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३) सम्म हुने भएको छ । नेपाल–अमेरिका फिल्म सोसाइटी आयोजक रहेको फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । सूचीअनुसार नवीन

विवाहबारे के भन्छिन् साम्राज्ञी ?
काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ । ‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर

देउडा तथा लोक गायिका सपना शाही भारतमा सम्मानित
काठमाडौं । लोक दाहोरी तथा देउडा गायिका सपना शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको विशेष सांगीतिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेसनल अवार्डबाट सम्मान गरिएको हो । लोक गीत तथा

‘अन्तर्राष्ट्रिय कर्णाली चलचित्र महोत्सव’ आयोजना हुने
सुर्खेत, कर्णालीलाई पर्यटन र फिल्म प्रवद्र्धनको मुख्य हव बनाउने उद्देश्यसहित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आगामी फाल्गुण १८/१९ गते काठमाडौंमा एक कार्यक्रम मार्फत उद्घाटन हुने