समाचार Archive

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको

सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर

काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका

चोरीको आरोप लागेका वडाध्यक्ष पक्राउ

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ परेका छन् । वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । वडाध्यक्ष विष्टसहित

एसईईको नतिजा प्रकाशन हुँदै

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा बिहीबार प्रकाशन हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। ‘सबै तयारी पूरा

दुई संगठनको एकतापछी बनेको अखिल क्रान्तिकारीको संयोजकमा मिलन राई

काठमाडौं, दुई वटा क्रान्तिकारी विद्यार्थी संगठनको एकता पछी बनेको अखिल (क्रान्तिकारील) को केन्द्रीय संयोजकमा मिलन राई चयन भएको छन् । यही असार १८ र १९ गते काठमाडौंमा भएको दुई वटा विद्यार्थी संगठनको एकता भेलाले राईको नेतृत्वमा

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । बस्नेत

यी हुन् पहिरोले अवरुद्ध सडकहरु ?

काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय एकता भेला काठमाडौंमा सुरु

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय एकता भेला सुरु भएको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विचको एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट

बागेश्वरी क्याम्पसका विद्यार्थीहरुले मनाए गुरुपुर्णिमा

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीले गुरु पुर्णिमा भव्य रूपमा मनाएका छ्न । गुरु पुर्णिमा हिन्दू संस्कृतिको मुख्य परम्परा हो । अखण्डं मंडलाकारम् व्याप्तयेन चराचरम् । तत्पदं दर्शितंयेन तस्मै श्री गुरभ्य