समाचार Archive

अब देखी मास्क नलगाए दुई वर्ष जेल सजाय

एजेन्सी, इथोपिया सरकारले मास्क नलगाएको खण्डमा दुई वर्ष जेल सजाय हुने गरी नयाँ कानुन जारी गरेको छ ।संसारका धेरै देशहरुले कोरोना महामारीबाट जोगिन मास्कको प्रयोगलाई स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्डका रुपमा लिंदै आएका छन् । यद्यपी अमेरिकालगायत

दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै

दाङ, दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटबारे उपप्रधानमन्त्री पोखरेलले दिए ६ बुँदे स्पष्टीकरण

काठमाडाैं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् ।तर, बुधबार मध्यरातमा बालुवाटारमा भएको तीन घन्टा लामो भेटबारे अहिलेसम्म

सत्तारुढ नेकपाले यस वर्ष चियापन नगर्ने

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र

लुटपाटको आरोपमा भारतमा पाँच नेपाली पक्राउ

काठमाडौं,एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित चार नेपाली पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक

अब डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

डोटी, जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।समितिले प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम

अछाममा धारिलो हतियारको आक्रमणबाट १ जनाको मृत्यु

अछाम, अछाममा धारिलो हतियारको आक्रमणबाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं। ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको

स्वास्थ्य सुरक्षा मापदण्ड बिनै सवारीसाधन सञ्चालन

बागलुङ, सरकारले तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ तर बागलुङका सवारीचालकले भने मापदण्ड पालना गरेको देखिँदैन ।सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारीसाधन चलाउँदा कोरोना

पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु

पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

कोरोनाका कारण एक लाख २२ हजार नेपाली विदेशबाट फर्किए

काठमाडौं,  विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश