समाचार Archive

चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा

खोटाङमा जीप दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते

खोटाङ, खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

काठमाडौं, गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । सोमबार राति विशेष

कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुन्छ : डब्ल्युएचओ

काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हाे । ब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले

शौच गर्न निस्केकी किशोरीमाथि सामुहिक बलात्कार

सप्तरी, सप्तरीको तिरहुत गाउँपालिकाकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भए पनि फुत्किन सफल भएकी छिन् । गएको शनिबार राति शौच गर्न निस्केका बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार

चिनियाँ सहयोगमा पाकिस्तानमा गुड्यो मेट्रो रेल

एजेन्सी, चीनको सहयोगमा पाकिस्तानमा पहिलोपटक मेट्रो रेल सेवा सञ्चालनमा आएको छ। पञ्जाब प्रान्तको सहर लाहोरबाट व्यावसायिक रेल सेवा सुरु भएको हो। चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा रेल सेवा सुरु भएको बीबीसीले जनाएको छ।

कोरोनाबाट बीपी प्रतिष्ठानमा थप एकको मृत्यु

सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ  सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गए राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता

नदीमा नुहाउन गएकी किशोरीको डुबेर मृत्यु

अछाम,अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक किशोरीको ज्यान गएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ३७ लाख नाघ्यो

काठमाडौं,  सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ, हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका