समाचार Archive

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ, भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण

एजेन्सी, इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण सुरु भएको अधिकारीहरूले बताएका छन् । ‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह

  काठमाडौँ, प्रधानममन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह गरेकाे कुरा खुलासा भएकाे छ  । धेरै दिनपछि बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले पार्टी फुटाएर जान आग्रह गरेका हुन । साे कुराकाे

कोरोनाको उपचार निशुल्क गर्न पत्रकार महासंघको माग

काठमाण्डौं ,नेपाल पत्रकार महासंघले फिल्डमा खटिने सञ्चारकर्मी लगायत सबै नागरिकको निशुल्क उपचार ब्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । महासचिव रमेश बिष्टले बिज्ञप्ति जारी गरि जोखिमका बीच पनि अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मी लगायत सबै नागरिकको

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्नेे भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट

पछिल्लो २४ घण्टामा थपिए २८२४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार

२४ घण्टामा २२६४ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम

उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने

सुर्खेत, कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद्