समाचार Archive

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । गत साता देशभर

२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए
काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । देशभर
११ दिनपछि ओली र दाहालबीच बालुवाटारमा छलफल
काठमाडौं, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। ११ दिनको रस्साकसीपछि दाहाल ओलीसँग भेट्न राजी भएर बालुवाटार पुगेका हुन्। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिउँसो सवा १ बजेदेखि दुईअध्यक्षबीच छलफल
१५ वर्षीय किशोरका हत्या आरोपी दुई जना पक्राउ
अछाम, अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर

भिरबाट लडेर महिलाको मृत्यु
दिपायल, दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया

सार्वजनिक सवारी साधनले भाडादर नटाँसे कारबाही
काठमाडौं,महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिबार पनि
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री

सौराहामा अपेक्षा भन्दा बढी पर्यटक, व्यावसायीमा जाग्दै उत्साह
चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैंको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ

नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु
नेपालगन्ज, बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको
अब जुम्लामा डिजिटल कर प्रणाली
जुम्ला, जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी,

