समाचार Archive

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा
एजेन्सी, बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी
कोइलाबासका नागरिकको बाध्यता खानेपानीका लागि भारतको भर पर्नुपर्ने
कोइलाबास, नेपालको संविधानले नागरिकको मौलिक अधिकारको रुपमा खानेपानीलाई राखेपनि अझैपनि धेरै नागरिक खानेपानीको सहज पहुँचमा छैनन् । नेपालका ग्रामिण वस्तीमा अहिले पनि घण्टौँ लगाएर पानी ल्याउनु परेको समाचार पनि नयाँ नौलो होइनन् । पछिल्लो समय सुगम

यसकारण गेललाई आईपीएलले तिरायो जरिवाना
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)ले किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना तिराएको छ ।युएईमा जारी १३औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँग शुक्रबार रातिको खेलमा सतक बनाउन एक रनले चुकेपछि रिसाएर ब्याटलाई भुईमा फ्यालेका गेललाई जरिवाना
अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : अर्थमन्त्री पौडेल
काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन अधिकतम प्रयास रहने बताएका छन् ।शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र पुरानै लयमा फर्काउन चुनाैतीपूर्ण रहेपनि

राजतन्त्र फर्काउने भन्दै यसरी उर्लिए सडकमा
जनकपुर, राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।राजतन्त्र समर्थकहरुको

बाढी पहिरो पिडितलाई २१ लाख सहयोग
काठमाडौं, गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा

३६५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार हुँदै, कहाँ कति ?
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको

देशभर ३१ हजार ८ जना संक्रमित होम आइसोलेसनमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । शनिबारसम्म ३८ हजार ३५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको
ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति
काठमाडौ, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्। ‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने

काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्

