समाचार Archive

सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा

भारतीय जङ्गलमा नेपाली महिलाको शव फेला
कञ्चनपुर,कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसँग भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । ‘महिलाको परिवारसँग सम्पर्क हुन सकेको छैन’, इलाका प्रहरी

सेती पुलमा मृतावस्थामा भेटिए एक वृद्ध
डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी

राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरण गरेर प्रदेशसभा संचालन गर्ने अन्तिम तयारी
देउखुरी, लुम्विनी प्रदेशको स्थायी मुकाम देउखुरीमा आउने निश्चित भएपछि प्रदेशसभाको हिउँदे अधिेबेशन देउखुरीको राप्ती प्राबिधिक शिक्षालयमा संचालन गर्नेगरी गृहकार्य सुरु भएको छ । यसैबीच आइतवार गढवाको गोबरडिहामा भएको सर्बदलीय सर्बपक्षीय बृहत भेलाले राप्ती प्राबिधिक शिक्षालय गोबरडिहा
एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ
काठमाडौं, एक करोड रुपैंयाँसहित काठमाडौंको ओमवहालबाट तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट

बागलुङमा एक साताको बन्दाबन्दी, देउसी भैलो खेल्न नपाइने
बागलुुङ, नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी

नेकपाका शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटे
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ

कोरोना बिमा : एक अर्ब रुपैयाँ बढी प्रिमियम संकलन, १४ सयको मात्र दाबी भुक्तानी
संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…
काठमाडौं , बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत

उपचारमा सरकार पन्छेपछि कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो
कोभिड,१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

