समाचार Archive

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडेनलाई सुरूवाती अग्रता

वासिङटन, विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये

कोरोना भाइरसका कारण पूर्व सभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक

सहयोगि नियुक्तिको सन्दर्भमा विधि प्रक्रिया भन्दा बाहिर गइएको छैन : अध्यक्ष सेजुवाल

कालीकोट, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले कार्यालय सहयोगि नियुक्तिकोे सन्दर्भमा पालिका बिधि र प्रक्रिया भन्दा बाहिर नगएको जिकिर गरेका छन । स्थापना भएका स्वस्थ्य इकाइका लागि नियुक्ति गरिएका कार्यलय सहयोगि विधि सम्बत भएको बताइएका हुन ।

‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन ।

कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी

काठमाडौं,  राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

काठमाडौं, १९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने

‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’

काठमाडौैँ , नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित

देवरहरूबाट भाउजुमाथि दुई वर्षदेखि बलात्कार

सुनसरी, सुनसरीको धरान उपमहानगरपालिकामा डरधम्की देखाएर भाउजुलाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् ।बलात्कारमा संलग्न अर्का एक जना फरार भएका छन् । पक्राउ परेका व्यक्ति महिलाका काका ससुराका छोरा हुन् । फरार हुने

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

एजेन्सी, पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन्