समाचार Archive

कोरोना बिमाको भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन
काठमाडौ, अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।बिमितबाट पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ भएको प्रमाण पेस भएपछि बिमालेख अनुसार दिनुपर्ने सबै रकम एक
मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने
काठमाडौं, आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी
एजेन्सी, विश्व शक्तिराष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान शुरु भएको हो ।अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान

पछिल्लो २४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख

२४ घण्टामा ३१४२ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १००४ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त
एजेन्सी, कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल
काठमाडौँ,धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको

स्वास्थ्य मन्त्रालयलाई एक करोड ६२ लाख ४३ हजारको पिपिई हस्तान्तरण
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी
बाँकेमा रातो हाब्रेको छालासहित चार जना पक्राउ
बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका

