समाचार Archive

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी

कोहलपुर मदनचोकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

सभामुखले शोक प्रस्ताव पढिरहे, माननीयका आँसु झरीरहे…
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनमा दुवै सभामा

पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
काठमाडौं , संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ

पुर्व सभामुख सुवास नेम्वाङको निधन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । एमाले

सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा सुरु हुने
काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पूर्व अध्यक्ष जिबी

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका

२६ लाख झोलामा बोकेर काठमाडौं उड्न लागेका कर अधिकृत पक्राउ
काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल
नेपालगन्ज, राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँकेको अध्यक्षमा किशोरराज मल्ल चयन भएका छन् । शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । यस्तै संगठनको बरिस्ठ उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा