समाचार Archive

ओलीले संसद विघटनको सिफारिस गरेलगतै प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।प्रचण्ड ओलीसँग प्रतिनिधिसभा विघटन गर्ने सिफारिश, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको खुमलटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म

कोरोना महामारी : खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु

कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण

कैलाली, सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ । थापालाई केही दिनदेखि हल्का ज्वरो समेत

अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ । यस्तै त्यहाँ १ करोड

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाडौँ,  सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । mउनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत

कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा छ : मन्त्री केसी

सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के सीले कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा रहेको बताएकी छन । मन्त्री केसीले कृषि क्षेत्रमा सरकारले क्रान्ति गरेको दाबी गर्दै कणाली सरकार  अर्गानिक कर्णाली

लुम्बिनी प्रदेशमा पनि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

नेपालगन्ज, कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्थीद्धारा जारी सूचनामा लाइसेन्स खुला गरिएको उल्लेख छ । भौतिक