समाचार Archive

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् ।नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल

ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

नवलपुर, नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लोरी प्लेटफर्म टेलर आज बिहान भीरबाट खसेको

सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरित

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो

विभाजित नेकपाको संसदीय दलको नेता बन्दै दाहाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ । हिजो (मंगलबार) केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय

आफूले रोजेको केटासँग विहे गर्न नमानेपछि बहिनीकाे हत्या

खोटाङ,  आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटक–पटक आफूले हेरिदिएको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या

संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको खारेजी माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको आइतबार प्रतिनिधिसभा विघटनको घोषणा गरिएको छ । गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी

छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय बाबुलाई जन्मकैद

उदयपुर,जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक

विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

काठमाडौँ, विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् ।एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

सिमकोट,  हिउँदको याम शुरु भएसँगै हुम्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ ।खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक

काबुलमा बम बिष्फोट, चार चिकित्सकसहित पाँचको मृत्यु

काठमाडौं, अफगानिस्तानको काबुलमा भएको बम बिष्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिष्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै