समाचार Archive

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो। सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित
लकाठमाडौँ, दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या घटदै : ९५ प्रतिशतले जिते कोरोना
सुर्खेत, पछिल्लो समयमा कोरोना सङ्क्रमितको संख्या घटदे गएको छ । कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको हाे । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख

उपल्लो डोल्पामा औषधि अभाव, बढे बिरामी
उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले

उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी
काठमाडौँ, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ । निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकमा पछिल्लो
यो बर्षको एसईई परिक्षा पनि आन्तरिक मूल्यांकनबाट गरिने
काठमाडौँ, यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ ।मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक

अब चीनमा अब ३ सन्तान निती
काठमाडौँ, चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ ।पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट

कांग्रेस र माओवादी विभाजन गर्न सक्ने हैसियतमा हामी छौं : महेश बस्नेत
काठमाडौँ, नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् ।नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको
बर्दियामा बाघको आक्रमणमा परी पुन: एक जनाको मृत्यु
बर्दिया, बर्दियामा पुन: बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । सोमबार निहुरो टिप्न गएकी एक महिलाको बेलुकी बाघको आक्रमणमा परी मृत्यु भएको छ ।जिल्लाको मधुवा नगरपालिका-५ नौ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीलाई

२४ घण्टामा ४ हजार १७८ मा कोरोना संक्रमण, ६ हजार ४९१ जना निको
काठमाडौँ, २४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जनामा कोरोना पुष्टि भएको

