समाचार Archive

काकाकुल चेपाङ बस्ती, सुत्केरी हुँदा समेत तिन दिनसम्म पानी खान नपाउँदा…..

काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको

डोल्पामा पाँच महिनादेखि चामल अभाव, ठेकेदारको चरम लापरवाही

चालु आर्थिक वर्षमा डोल्पाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको छ। तर, पाँच महिना बितिसक्दा जम्मा एक हजार क्विन्टल मात्रै जिल्लामा पुगेको छ। ठेकेदारहरुको लापरवाहीका कारण डोल्पामा लामो समयदेखि चामल ढुवानी हुन सकेको

राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डाेल्पा

दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माणकार्य नेपाली सेनाले तीब्र पारेपछि डोल्पालीको सडक सपना साकार हुने चरणमा पुगेकाे छ

ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिनसहित माओवादी नेता शेष प्रहरी फन्दामा

प्रहरीले ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिन सहित स्थानीय माओवादी नेता गरिवे शेषलाई नियन्त्रणमा लिएकाे छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले बाँके खजुरा गाउपालिका– ५ उढरापुरबाट ३८ वर्षिय गरिवे शेषलाई एकथान ईटालियन

अन्ततः भारतीय कम्पनीसँग मिलेन कुरा

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो ।

नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा नातागोताले खान्छन् जागिर शिर्षकमा खबर छापिएको छ । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै,

सावधान ! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?

राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आग्रहमा आज(सोमबार)बाट प्रहरी परिचालन हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

जताततै मन्त्रीको ठाडो नियुक्ति: मुख्यसचिवलाई समस्या

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विज्ञलाई नियुक्त गर्नुपर्ने प्रावधान लत्याउँदै कार्यकर्ता पोस्न ३२ जिल्लामा बसोवास व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन्।  मन्त्री दहितले ठाडो प्रस्तावकै आधारमा नियमविपरीत गुठी संस्थान अध्यक्षमा योग्यता

ग्यास उद्योग आगलागी प्रतिवेदन- दोषी उद्योग बचाउ

वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई

जाँदाजाँदै सरकारले बाँड्यो साढे १६ करोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ । नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते