समाचार Archive

विद्रोही नेकपाका दुईजना नेता गिरफ्तार
अछाम,नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका दुईजना वैकल्पिक जिल्ला कमिटी सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । वैकल्पिक जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चा अछामका जिल्ला सचिब दिलिप बि.क, बेकल्पिक जिल्ला कमिटी सदस्य नवराज धमालालाई

भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु
एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ। घटनास्थलबाट अन्य १६

यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा
सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन् चालु

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल
नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार

मनकारी अध्यक्ष बस्नेत जसले गरे यस्तो प्रशंसनिय काम…..
जाजरकोट ,कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो तिन महिना बापतको तलब स्कुले बालबालिकालाई दिएका छन । अध्यक्ष बस्नेतले आफनो तिन महिनाको तलब बापतको रकम करिब ९१ हजार रकम कुशे गाँउपालिका ७ समकोटको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा
काष्ठमण्डपमा बन्यो सुनको मण्डप, चारवटा थामका लागि दुई किलो सुन प्रयोग
भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ुप्यंग थाुं ९चारवटा मूल थाम० आज ठड्याइँदैछ। आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान !
राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ । केन्द्रका अनुसार वैशाख २८ गते शनिवार र आइतवार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ । त्यस्तै

सबै विमान खरिद प्रक्रियामै त्रुटि
काठमाडौँ – संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै

हिरासतमै भोकहडताल गरेकी पूर्वसभासद गायत्री साह अस्वस्थ
काठमाडौं– चनेम हडतालमा रहेही पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । गत आइतबार

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय
काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि वर्षौँदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फालिद स्माइलले कूदनीतिक मर्यादा

