समाचार Archive

हाजिरै नभएका शिक्षकको नाममा ११ लाख झ्वाम् पारेपछि..

कैलाली,कैलालीको बेहडाबाबा उच्च माध्यमिक विद्यालय उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझासहति तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

पाँच लाख घुससहित सामुदायिक वनका अध्यक्ष-कोषाध्यक्ष पक्राउ

बाँके ,राप्तीसोनारी गाँउपालिकाकाका  एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना घुससहित पक्राउ परेका

एनजियो, आईएनजियोलाई जनपरिषदमा दर्ता हुन बिप्लवको उर्दी

अछाम, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद अछामले जिल्लामा कार्यरत विभिन्न संघ संस्था तथा ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आवहान गरेको छ । आबस्यक कागजात सहित १५ दिन भित्र अछाम जिल्ला जनपरिषदको कार्यलयमा

नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित समातिए

परासी ,नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो। बर्दघाट नगरपालिकाका

‘प्रेस स्वतन्त्रताविरोधी’ विधेयकविरूद्ध पत्रकार महासंघ आन्दोलनमा

सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन

संसदमा डा.भट्टराईले भने – अर्थमन्त्री खतिवडाले आफैंमाथि न्याय गर्न सक्नुभएन

काठमाडाैं- संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माणको काम धमाधम भइरहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ भने पूर्व बजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले ‘बजेट

भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो । १३ जनाको

राजनीति अस्थिरताको स्थाई समाधान के हुनसक्छ ?

गौतम बुद्धले छलकपट चोरिलाइ निरुत्साहित पार्ने ज्ञान् बाँढेपछी एकदिन डाकु गंगुलिमार गौतम बुद्धलाई मार्न आएछन चेलाहरुले बुद्धलाई सोधेछन तपाईंलाई मार्न भनेर एउटा डाकु आएको छ के गरौ ? गौतम बुद्धलाई सोधे छ म कहाँ पठाइदेउ डाकु

साढे ५ सय भन्दा बढि बेरोजगारको सूचीमा दर्ता

काठमाडौँ – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार

पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार