समाचार Archive

चन्द्रमामा पनि भूकम्पको धक्का !
एजेन्सी, चन्द्रमामा पनि भुइँचालो जाने अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ। भुइचालाे पृथ्वीमा मात्र जाँदैन। म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको

सँगै बस्न नमानेको भन्दै श्रीमतीमाथि एसिड प्रहार
काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई

मारेको इतिहास र जुनि कम्युनको ज्युदो स्मृति
मेरो प्रिय नेता नेताहरुको पनी नेता बेमौसमी अकल्पित बर्षाको खहरे बाडीमा कहाँनेर को हराउँछ । समयले युगको जनाउ घण्टी दिदो हो त त्योसँगै आस्थाको बिरासतबाट खबरदारीको आवाज तिम्रा कानमा गजरमन्न सुनिने गरी बजाउने थिए । मेरो

नेकपालाई वाइसियलका अध्यक्ष दीपशिखाको प्रश्न – कालिमाटीका दलाल किन नसमातेको ?
काठमाडौँ,नेकपा निकट वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’सरकारले समाजवादको कुरा गरे पनि कालिमाटी फलफुल तथा तरकारी बजारका दलालहरुलाई समेत पक्रन नसकेको भन्दै सरकारलाई ‘दलाललाई किन नसमातेको ?’ भन्दै प्रश्न गरेका छन । युवासंघको स्थापना दिवसका अवसरमा काठमाडौमा
अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्द गिरफतार
काठमाडौँ,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट चन्दलाई पक्राउ गरिएको बताइएको छ । स्राेतका अनुसार चन्दलाई

बुटिक तालीमले ल्याएको त्यो आत्मबिश्वास…..
तुलसीपुर,दाङ दंगिशरण गाउँपालिका वडा न. ४ मा बस्ने दुर्गा बस्नेतको केहि दिन यताको दैनिकी कपडामा बुट्टा भरेर बित्ने गरेको छ । आखाँ नै तिर्मिराउँने गरि आफुले भरेको बुट्टा हेर्दै आफै मुसुक्क हाँस्ने गर्छिन् । सेतो कपडामा

कारागारबाटै प्रहरीको पेस्तोल गायब !
झापा : झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो।

लागु औषध दुर्व्यसन नियन्त्रणमा बागलुङ प्रहरीको सक्रियता
बाग्लुङ, जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय लागु औषध नियन्त्रण अभियानलाई कडाईका साथ अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु पदार्थ दुर्व्यसनबाट समाज र ब्यक्तिमा पर्न सक्ने सम्भावित खतरा न्युनीकरणका लागि अाफ्नाे सक्रियता बढाएकाे

न फुट्छ अण्डा, न बन्छ अम्लेठ
सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए
गृह मन्त्रालयबाटै ३ करोड मुल्य बराबरका दुईवटा गाडी गायब
काठमाडौं,गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा

