समाचार Archive

नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना
काठमाडौँ–नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर
त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी
काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता

किन घट्यो बेलायतीहरुमा यौनरुचि ?
लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।

अन्ताराष्ट्रिय विमानस्थलको मर्मत कार्यमा ठेकेदार कम्पनीको चरम लापरवाही
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ । एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको

राजमार्गमै प्रेसरकुकर वम देखिएपछि….
झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद बस्तु

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का
पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्
रुकुममा गाडी दुर्घटना : एकको मूत्यु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती
नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता
धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको

याक एण्ड यती होटलबाट १२ भारतीय नागरिक पक्राउ
काठमाडौं स् प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशंकमा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरूलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान

