समाचार Archive

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष अनामनगरबाट पक्राउ
काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले ढकाललाई पक्राउ

यसकारण सभामुखले हटाउन लगाए संसदमा प्रधानमन्त्री र सांसदले बोलेका असंसदीय शब्द
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बोलेका संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको सुरूमै सभामुख महराले प्रधानमन्त्री र सांसदहरूले प्रयोग गरेका

अखिल क्रान्तिकारी जाजरकोटले जिल्ला शिक्षा समन्वयमा झुण्डायो कालो ब्यानर
जाजरकाेट,अखिल क्रान्तिकारी जाजरकोटले आफ्नो चरणबद्भ आन्दोलनलाई अगाडि बढाएको छ । जाजरकोट जिल्लामा रहेका विद्यमान शैक्षिक समस्याहरुलाई तुरुन्तै समाधान गर्न बैशाख ११ गते बुझाएको ११ बुदे मागपत्रलाई बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारी जाजरकोटले शिक्षा बिकास तथा समन्वय

नेपालगञ्ज ब्राईटल्याण्ड स्कुलकी यि निर्दयी शिक्षक
बाँके, नेपालगञ्जस्थित ब्राईटल्याण्ड स्कुलकी एक शिक्षिकाले ३ कक्षामा अध्ययनरत आफ्नै विद्यार्थीलाई नराम्ररी कुटपिट गरेको घटना बाहिरिएको छ । कपीमा कभर नलगाएको निहुँमा बुधबार शिक्षिकाले ८ बर्षीया अनन्यालाई कुटेकी हुन् । घटनालाइ समान्यकरण गर्न बिद्यालयले खोजेपनि ३
यसरी दोस्रो पटक प्रचण्डले सीता दाहालको सिउँदो भरे
काठमाडौँ,नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते

ब्रेकअप कि मेकअप ?
भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणसंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन्

चर्को गर्मी छ पिउने पानी छैन,ठुला योजनाले सामान्य कुरामा ध्यान छैन
बाँके,नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा बसेका सुरक्षागाडले गुनाशो गरे । हेर्नुस न सर ! चर्को गर्मी छ पानी खाँउ भन्यो धारामा पानी छैन । औलो तेर्स्याउदै भने उ पर पुगेर पानी पिएर आउनु पर्छ । यो कुनै काल्पानिक
प्रधानमन्त्री ओलीको विदेश भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिने विमानस्थल प्रशासनले जनाएको छ । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली

करेन्ट लागेर गम्भिर घाइते वालक सविन अस्पतालको शैयामा
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा. न. १२ निवासी कैलो भण्डारीका १० बर्षिय छोरा सविन भण्डारीको गत चैत्र ३० गते विजुलीको करेन्ट लागी गम्भिर घाईते भएका छन् । गम्भिर घाइते वालक भण्डारीको हाल काठमाण्डौ किर्तिपुर अस्तपतालमा उपचार

