समाचार Archive

पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

यसरी हुन्छ जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

काठमाण्डौ, ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

यसरी हुन्छ पूर्वराजा वीरेन्द्रको सम्पत्ति दुरुपयोग

काठमाण्डौ,  गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल

सुर्गामीको कम्पनी लाई जरिवाना सहित ४ अर्ब भन्दा बढी कर तिर्न राजस्वको ताकेता

काठमाण्डौ, व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको

त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

काठमाण्डौ, रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण

बिमल र भरत राष्ट्रिय फुटबल टोलीमा परेनन्,यसरी भयो टिमको घोषणा

मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास पारेनन्। नेपालले मलेसियाविरुद्ध जुन

एम्बाप्पेले पीएसजी छोड्ने

काठमाडौं,फूटबलको सीजन सकिन थाल्दा खेलाडी किनबेचको हल्ला चल्न थालेको छ । संसारका उत्कृष्ट फूटबलरहरूलाई आफूकहाँ तान्न क्लबहरूबीच होडबाजी चलिरहेको छ । स्पेनी क्लब रियाल मड्रिडले सन् १९९५–९६ को सीजनपछि अत्यधिक हार बेहोरेको छ । उसले टोली

राजपाका दुई केन्द्रीय नेता पुर्पक्षका लागि कारागार चलान

राजविराज-,किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो। बैसाख

कांग्रेसले गठन गर्‍यो ‘छायाँ सरकार’ २१ मन्त्रालयमा कोको बने छायाँमन्त्री ?

काठमाडौं, प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ। पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छायाँमन्त्रीको जिम्मेवारी दिएका हुन्। ती सांसदहरुले कार्य

आफना नेता शाहीलाई रिहा नगरे कडा संघर्षमा उत्रिने अखिल क्रान्तिकारी जाजरकोटको चेतावनी

जाजरकाेट, नेत्रबिक्रम चन्द बिप्लव निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले काठमाडौँबाट गिरफ्तार गरिएका संगठनका केन्द्रिय सदस्य प्रेम शाहीलाई तत्काल रिहा नगरे संघर्षमा उत्रिने चेतावनि दिएकाे छ । आज एक बिज्ञप्ती जारी गर्दै अखिल (क्रान्तिकारी )जाजरकोटले केन्द्रिय