समाचार Archive

रामेछाप केन्द्रविन्दु वनाएर भुकम्पको पराकम्प

काठमाण्डौ, शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि

अफगानिस्तानसँग हार्‍यो पाकिस्तान

एजेन्सी, आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रवार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा

अछाममा भिषण आगलागी वडा अध्यक्षको घर सहित ७ वटा घर जलेर नष्ट, करोडौँको क्षति

अछाम, अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका

निर्मला हत्याका प्रकरण : १० महिना पुग्दा समेत भेटिएन हत्यारा ! रनभुल्लमा प्रहरी

काठमाण्डौ,  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न

जम्मा ५ भोट पाएपछिको पिडा यसरी डाँको छोडी रोए यी उम्मेदवार ! (भिडियोसहित)

काठमाडौं, चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन । शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए ।  भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा अनौठो दृश्य देखियो ।  उनले भने, ‘मेरा परिवारमा

सिक्किममा गोलेको चमत्कार, उल्टाए चाम्लिङको २५ वर्षे लामो सत्ता

भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन्। बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२

काङ्ग्रेस सभापति देउवाले यसरी दिए मोदीलाई बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले मोदी

फलफुल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ तर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान बिहान त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन

हार स्वीकार गर्दै यसरी राहुलले दिए मोदीलाई बधाई

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि कांग्रेस अध्यक्ष राहुलले बधाई दिएका हुन्। बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना