समाचार Archive

पहिरोका कारण बिनायक-तोली सड्कखण्ड अवरुद्ध
अछाम, अछामको तोली-विनायक जोड्ने ग्रामिण सडकखण्ड विगत एक महिना देखी अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।गत असार ९ गतेकाे वर्षाको कारण वाटाे अवरुद्ध हुन पुगेकाे हाे । यसवाट उक्त सडखण्डमा आवतजावत गर्ने यातायातका साधनहरु पुर्णरुपमा

एघार बर्षपछी बन्यौ रामेछाप-सिन्धुली जोडने खैरेनीघाट पुल
रामेछाप, रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएको छ ।पुल निर्माण कार्य सुरु भएको ११ बर्षपछी रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….
काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

चौरीपालकलाई सोलार बत्ति प्रदान
रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर
कक्षा १२ को नतिजा प्रकाशित हुदै
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको

त्रिचन्द्र कलेजका विद्यार्थी नेता लिम्बु गिरफ्तार
काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका इकाई उपाध्यक्ष बुद्ध लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।प्रहरीले नेता लिम्बुलाई त्रिचन्द्र क्याम्पसको प्राङगड वाट गिरफ्तार गरेको संगठनले पुष्टी गरेको

भैसिले दुईटा पाडो जन्माएछी हेर्नेको घुइचो
रामेछाप, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-६ माकादुम आँगिटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानिय गणेश केसीले पालेको भैँसीले दूईवटा पाडा जन्माएको थियो । केसीले पालेको भैँसीले केही मिनेटको फरकमै

पोषणमा अनियमिता भएको भन्दै काठमाडौँमा कर्णालीको प्रर्दशन
काठमाडौं,कर्णालीका बालबालिकाको पोषणमा अनियमिता भएको भन्दै शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। कर्णालीमा जाने पोषणयुक्त आहारामा अनियमितता भएको भन्दै कर्णाली सरोकारवालहरुले प्रर्दशन गरेका हुन । प्रदर्शनमा सहभागीले कर्णालीका बालबालिकामाथि गुणस्तरहीन लिटो वितरण भएको भन्दै यस्तो

अब कर्णाली प्रदेशका सुत्केरी महिलाले निःशुल्क हवाई सेवा पाउने
सुर्खेत, कर्णाली प्रदेशका सुत्केरी तथा गर्भवति महिलाले निशुल्क हवाइ सुविधा पाउने भएका छन । हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएपछि कर्णाली लगायत दुर्गम पहाडि भेकका बिभिन्न जिल्लाका सुत्केरी तथा गर्भवति महिलाहरूले याे सेवा पाउने भएका

यसरी तुहियो विश्वकप खेल्ने नेपालको सपना
काठमाडाैँ ,आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ । जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य

