समाचार Archive
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं , स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य

यसकारण ‘बृहत् वृक्षरोपण कार्यक्रम’अभियान शुरु
नेपालगञ्ज,नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूख बिरुवाहरु मासिए ।मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका
बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन्

यसरी मनाईयो सामाजिक सद्भावको पर्व ‘बकर इद’
नेपालगन्ज,नेपाली मुस्लीमहरुले सोमबार आफ्नो ठुलो तथा महत्वपूर्ण पर्व बकर इद धुमधामले मनाएका छन । सद्भावको पर्वका रुपमा समेत ब्याख्या गरिने बकर ईद मनाउन सोमबार बाँकेका मुस्लीमहरु नेपालगन्जमा भेला भएका थिए । नेपाल सरकारका शहरी विकास मन्त्री

जब प्लेकार्ड बोकेर महिलाहरू सामाजिक बिकृतिका बिरूद्भ उत्रिए
कालीकोटको पचालझरना गाउँपालीकाको वडा नं ४ का महीलाहरुले सामाजिक बिकृति बिरूद्भ फरक अभियानको सुरुवात गरेका छन । वडा नं ४ का महिलाहरूले आफ्नो वडालाई जुवातास र मदिरा निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेका हुन । आइतबार

नेपाली सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र
काठमाडौँ, नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा,

विप्लवका बर्दिया सेक्रेटरी अर्याल पक्राउ
बर्दिया, नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ। अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा
नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय

भारतीय कंग्रेसको अध्यक्षमा सोनिया गान्धी
भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए। शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने

सुरक्षा पोष्ट राखेकामा विरोध
दुनै, उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर

