समाचार Archive

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा,पहिलो भेट प्रधानमन्त्रीसँग
काठमाडौं ,भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन

नेपालीका गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना
साउदी,रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा

फेरी बढ्यो सुनको मूल्य
काठमाडौं,सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा

जब भेडाको हुलमाथी ट्रक चढ्यो…..
नेपालगन्ज ,बाँके कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मारिएका छन । मंगलबार मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर
भिडियोमा जे भएपनि रबी दोषी नठहरिनेः कारण अर्कै
पत्रकारिताको विद्यार्थी/अध्यापक, पेपर, टेलिभिजन र अनलाइन पत्रकारितामार्फत संगालेकोे अनुभव, डिप्रेसनका बारेमा हाशिल गरेको व्यवहारिक ज्ञानमा आधारित रही केही विषय लेख्दै छु । यो लेखन नत रबीलाई निर्दोष बनाउन केन्द्रीत छ नत फसाउन नै । बरु, अनुभवका
५९ हजार घुससहित मालपोतका अधिकृत पक्राउ
पोखरा,मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु
एजेन्सी, हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन्

किन बढ्दैछन सम्बन्ध विच्छेदका घटना…?
एजेन्सी, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ

एशियाकै धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्य
एजेन्सी, सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् ।सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरु मध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५

विश्वकै अग्लो मानव वस्तीमा ‘डोल्पो महोत्सव’
दुनै,डोल्पा विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव

