समाचार Archive

श्रीमती र नावालक छोरालाई घरभित्रै थुनेर आयो

काठमाडौं, धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर

अछाम जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

अछाम, अछामको बान्नीगढि जयगढ गाउपालिकामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तिन पुगेको छ । उपचारका क्रममा बयालपाटा अस्पतालमा थप २ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या तिन पुगेको हो । बान्नीगढी जयगढ गाउँपालिका

झुक्याएर नागरिकता लिने दुई प्रहरीको फन्दामा

धादिङ, जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा

अछाममा भयानक जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाईते 

अछाम, अछाममा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिमा वडा नम्वर ५ कालीकाको सुकिबाग डिल्लि बजार नजीकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै पाच जना यात्रु गम्भिर घाईते

कर्मचारीलाई परिणाममुखि काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन  

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन । आज कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको कार्यवाहक जिम्मेवारी समाहल्दै मुख्यमन्त्री शाहीले कर्मचारीलाई जनअपेक्षा अनुरूपको काम गर्न निर्देशन दिएका हुन ।   जिम्मेवारी

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार

रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन किन मानेन प्रहरीले ?

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय

सुकुम्बासीले पाउने भए लालपुर्जासहितको जग्गा

काठमाडौं,लामो समयदेखि सुकुम्बासीहरुले प्रयोग गर्दै आएको जग्गा उनीहरुकै नाममा नामसारी हुने भएको छ । प्रतिनिधिसभाले भुमिसम्बन्धी ऐनलाई संसोधन गर्न बनेको विधेयक पारित गरेसँगै सुकुम्बासीले जग्गा पाउने भएका हुन् । सुकुम्बासीलाई जग्गा दिने व्यवस्थासहित सरकारले संसदमा पेश

किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ

कैलाली,कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीलाई सुतिरहेको

सरकारले गर्यो १६ सचिवको सरुवा

काठमाडाैँ, सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ति सचिवहरुको सरुवा गरेको हो । हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो । भूमिसुधार व्यवस्था