समाचार Archive

गृहमन्त्रीका भाइको मुद्दा अदालतमा पेश
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले

पृथ्वी बाहिर पनि मानव जीवन सम्भव, फेला पर्यो यस्तो ग्रह
एजेन्सी । खगोल सम्बन्धि अनुसन्धान गर्ने एक समूहले पहिलो पटक हाम्रो सौर्यमण्डल भन्दा बाहिर अवस्थित एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनका अनुसार त्यहाँको तापक्रम मानव जीवनको लागि उपयुक्त भएको पाइएको छ
उपनिर्वाचनका लागि सत्तारुड नेकपाद्वारा दल दर्ता
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताको लागि निवदेन दिएकाे छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण पश्चात नेकपाले निर्वाचन आयोगमा उपनिर्वाचनका लागि

दसैंको अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने
दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय

घुससहित न्यायाधीशका सवारीचालक समातिए
सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’
काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको

बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो
काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै

स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन
सुर्खेत,बिरेन्द्रनगर मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन भएका छन । बिहिबार भएको प्रथम भेलाले धन बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो । त्यस्तै भेलाले‘उच्च शिक्षा निशुल्क प्राप्तिका लागि

आफनो तलब भत्ताबाट ११ दलित परिबारलाई मोवाइल सेट बितरण
मुगु , रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ दलित घरपरिवारलाई लाभा भिजोल मोबाइल उपलब्ध गराएका छन । उनले आफुले बुझने गरेको तलब भत्ताबाट बिपन्न परिबारलाई

अज्ञात समूहले जलाए ३ डोजर
म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका

