समाचार Archive

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता
काठमाडौं, सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नुरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा आज सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग

राष्ट्र बैंकले सुकिला नोट बाँड्न थाल्यो, प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?
काठमाडौं, आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटहीं) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट

नागढुंगा–नौबिसे सडकखण्डमा जाम, जामकै कारण एकको ज्यान गयो
काठमाडौं, चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौं बाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् ।काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य

कांग्रेसमा ११ केन्द्रीय सदस्य थपिदै
काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको

दसैं नजिकियो, खाद्य गोदाम रित्तै
काठमाडौं, दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ । जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन

महँगियो तरकारी मूल्य, २० दिनमै बढ्यो २८९ प्रतिशत
काठमाडौं, चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण

सांसदको तलबभन्दा भत्ता धेरै
काठमाडौं, संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त
काठमाडौं, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित
काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

किन् गर्यो रुसले २ सय बढी उत्तर कोरियालीलाई पक्राउ…?
एजेन्सी, रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक

