समाचार Archive

रोजगारीका लागि कतार गएका ६० हजार नेपाली फर्किए
काठमाडौं,कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ । यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख

यौन धन्दाको आरोपमा गेष्ट हाउस संचालिकासहित तीनजना पक्राउ
जनकपुरधाम ,यौन व्यवसाय संचालन गरेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित पेपरमिल रोडमा रहेको सुविधा गेष्ट हाउसकी संचालिकासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार राति उक्त गेष्ट हाउसबाट अश्लील क्रियाकलाप गरिरहेका एक महिला र एक पुरुषलाई
आज कहाँको मौसम कस्तो रहने
काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको

नेपाल–भारत सीमा समस्या, भारतको जवाफ कुर्दै नेपाल
भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ ।

राजीनामा दिन उपसभामुखलाई नेकपाको आग्रह
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो

अब आफ्नै लोगोमा ग्यास उत्पादन
एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको

सुनको मूल्यसँगै बढ्दो तस्करी
पाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत
खोटाङमा १ सय ३२ प्रतिवादी पक्राउ
खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार

भारतीय मालवाहक सवारी रोक लगाउन माग
भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग

कतार जानेभन्दा पनि फर्कने बढी
विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।कतार

