समाचार Archive

कतार प्रहरीमा १७९ जना नेपाली भर्ती
काठमाडौं, १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो ।

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष शाहीलाई प्रहरीद्धारा दुर्व्यवहार
कोहलपुर,बाँके अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीलाई कोहलपुर प्रहरीले दुर्व्यवहार गरेको छ । कोहलपुर प्रहरीले शुक्रबार बागेश्वरी क्याम्पसको हाताभित्र प्रबेश गरी दुर्व्यवहार गरेको हो । क्याम्पस समयमा आफनो कलाश लिईरहेका बेला सादा पोशाकका प्रहरी क्याम्पस भित्र

क्याम्पस हाताभित्र प्रहरी दादागिरी, प्रमुख प्रशासकिय अधिकृतमाथि दुर्व्यवहार
कोहलपुर,बाँके कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रहरी प्रबेश गरी क्याम्पसमा दादगिरी गरेको पाइएको छ । शुक्रबार कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रबेश गरी दादागिरी गरेको क्याम्पसले जनाएको हो । सादा पोशाकमा रहेका प्रहरीले प्रमुख प्रशासकिय अधिकृत

परिक्रमासंग पराजित पराक्रम
राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन् । साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले । पेट्रोल पम्प खुलेको थुप्रै समय वितिसक्दा एउटा गाडी पनि
चीनमा कोरोना संक्रमितको संख्या एक लाख नजिक; कोरिया, इटाली र इरानमा पनि फैलियो
एजेन्सी, कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ । इटालीमा १४८ जनाको

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोयारको निधन
काठमाडौं,संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको निधन भएको छ। उनको पेरुको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको हो। दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र

मार्च ८ र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न
बिश्वब्यापी इतिहाँसमा राज्यसत्ता परिवर्तनको लागि महत्त्वपूर्ण आन्दोलनहरू भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग सामन्तबादी युग र पुजीवादी युगमा बिश्व प्रवेश गरेपनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान

सुर्खेतमा पनि ‘सर्जिकल माक्स’को अभाव
वीरेन्द्रनगर,प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो

मास्कमा बढ्यो कालोबजारी : ८० पर्ने मास्कलाई ४५० रुपैयाँ
काठमाडौं , कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न
सरकारले औषधि निर्यातमा रोक नलगाउन भारतलाई पत्राचार ….
भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ । भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा

