समाचार Archive

चट्याङ लागेर एकजनाको मृत्यु एक घाइते

हेटौंडा ,वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर

साउदी राजपरिवारका तीन उच्च सदस्य पक्राउ

काठमाडौं – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस)

कोरोना भित्रिन नदिन बाँकेमा सतर्कता

बाँके,कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी

८ मार्च र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सवाल

८  मार्च, संघर्षको सम्झना गर्ने बिशषे दिन अर्थात महिलाहरूले संघर्षकाे बेलिबिस्तार लगाउने दिन सार्थक  प्रयासकाे महत्वपुर्ण दिन एउटा सार्थक  सपनाकाे दिन हो । विश्वका महिलाले मुक्तिका लागि मृत्युसंग जुधेकाे,जेहाद छेडेको दिन ८ मार्चलाई बिशेष ढंगले हेरिन्छ

बैतडीको पहाडी क्षेत्रमा हिमपात

बैतडी , केही दिनदेखिको लगातारको वर्षापछि बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिवार हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यो वर्ष लगातारको वर्षा र हिमपातले

सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ

काठमाडौं,नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार

कोरोनाको संक्रमण कुनकुन देशमा फैलियो

काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित

कोरोनाबाट मृत्युको संख्या ३४ सय पुग्यो एक लाख संक्रमित

काठमाडौं, विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमण फैलने देशको संख्या

आन्तरिक उडानमा चार अर्ब रुपैयाँ बढीको क्सानी

आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घटे

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२