समाचार Archive

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद

काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका

आज २०७६ फागुन २४ गते शनिबारको राशिफल

आज २०७६ फागुन २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

गच्छदारका ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडाैँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार ती नेताको

सात दिनभित्र प्रधानमन्त्री ओली अस्पतालबाट फिर्ता हुने

काठमाडौं, बुधबार मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै

टिपरको ठक्करले श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते

पाल्पा ,पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन नगरपालिका-७ का ५५ वर्षीया मधु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। मधुका

टेकु अस्पतालबाट भागेका बिरामी धरान अस्पतालमा भर्ना

काठमाडाैँ, राजधानीको टेकूस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट बुधबार भागेका बिरामी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालन भर्ना भएका छन्। धरान उपमहानगरपालिका वडा नं.१० स्थायी घर भएका ३९ वर्षीय उनी श्रीमतीसँग बिहीबार धरान अस्पताल गएका हुन्। अस्पताल

वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी पक्राउ

काठमाडौंमहानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो । आकर्षक तलब हुने प्रलोभन देखाएर

संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा हाल्ने

जनकपुर, वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत

ग्यासको अभाव, छैन कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक

काठमाडौं,कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास

संसद बैठकमै सांसदहरुबीच कुटाकुट

एजेन्सी, अंकारा, टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको