समाचार Archive

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान
काठमाडौँ, विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका

निर्वाचन सामग्री १६ कात्तिकभित्र सबै जिल्लामा पुगिसक्ने
काठमाडौँ , आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध

भीरबाट लडेर कालिकोटमा एकको मृत्यु
सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड

तिहारको बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु
धनगढी , घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।\ लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको बुधबार करेन्ट लागेर मृत्यु भएको

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
काठमाडौं, लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रवेश

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु
रोल्पा, रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही

आज नेपाल संवत् ११४३, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण

नौमुलेका बाढीपहिरो प्रभावितलाई राहत वितरण
दैलेख, नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्दैँ आउनुभएका मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो प्रभावित र घर आगलागी भएका पीडितहरुलाई पठाएको भएको राहत सामाग्री वितरण गरिएको छ । नौमूले ६ सल्लेरीमा वर्षातको समयमा

नेपालमा पनि सूर्यग्रहण सुरु
काठमाडौं, नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेपाली

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने
काठमाडौँ, सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक