समाचार Archive

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका
काठमाडौँ, निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु
खोटाङ, छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित

सूचीकृत बेरोजगारको संख्या साढे ८ लाख
काठमाडौं, चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख

दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना
दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ
भक्तपुर , प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई

झापामा छुरा प्रहारबाट बालकको हत्या
झापा , जिल्लाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ , बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,

गठबन्धनको जीत निश्चित छ : आरजु
काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छिन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन
गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैं खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो

जनतासँग गरेका बाचा खेर जान दिदैनौँ : मन्त्री गहतराज
कोहलपुर । पाँच दलिय (बाम-लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह