समाचार Archive

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ३१

काठमाडौं,  नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक

७७ वटै जिल्लामा एकैसाथ कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा

काठमाण्डौ, कोभिड १९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट

काश्‍मीरमा आतंककारी हमला, तीन भारतीय प्रहरीको मृत्यु

नयाँ दिल्ली, काश्‍मीरमा भएको आतंककारी हमलामा तीन भारतीय प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो भएको आक्रमणमा तीन भारतीय प्रहरीको मृत्यु हुनुका साथै तीन जना घाइते भएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् । काश्मीरको उत्तरी भेगमा

पैसा फालेर भाग्ने महिलामा कोरोना ‘पोजेटिभ’

जनकपुर । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ ।  प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा

विज्ञसहितको टोली नेपालगञ्ज भेरी अस्पताल पुग्यो

नेपालगञ्ज, भेरी अस्पतालमा कोभिड—१९ संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

रोगको उपचारले भोक बढ्यो

विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ ले अहिले विश्व नै आतंकित पारेको सवैमा सर्वविधितै छ । जसले गर्दा विश्वमा १ लाख २० हजार भन्दा बढी मानीसहरुले ज्यान गुमाई सकेका छन भने लगभग २० लाख मानीहरुमा संक्रमण भएको

पचालझरनामा कोरोना रोकथामका लागि नेकपाले स्पेशल टास्क फोर्स गठन गर्ने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा नेकपाले कोरोना महामारी रोकथामका लागि युवा परिचालन गर्ने भएको छ । लकडाउन अबधीभर पालिकाका आफना नेता तथा कार्यकर्ताहरुको स्पेशल फाेर्स गठन गरि परिचालन गर्ने भएको हो । नेकपाका जिल्ला सचिब नगेन्द्र शाही

बागलुङकी ६५ वर्षीया वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

काठमाडौं, नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती

आरोप प्रमाणित मात्र गर सार्वजनिक जिवन त्याग्न तयार छुः साँसद गहतराज

कोहलपुर,बाँके नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले आफुलाई लगाएका आरोपहरु गलत साबित भए सार्बजानकि जिवन त्याग्ने बताएका छन । केहि मिडियामा आएको गलत समाचारको भत्र्सना गर्दै आफ्नो नाम जोडेर

राप्ती गाउँपालिकामा कोहि भोकै मर्नु नपरोस् भन्दै राप्तीे फिडद्धारा राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका नागरिकहरु राहत नपाएर भोकै बस्न नपरोस् भन्दै तत्काल राहत बितरणका लागि राप्ती फिड ह्याचरी एण्ड इण्डिष्ट्रज प्रा.लि. सतबरिया दाङले ८६ हजार बराबरको चामल गाउँपालिकाको ९ वटै वडाका नागरिकहरुलाई प्रदान गरेको