समाचार Archive

मातातिर्थ ओैँसीको अघिल्लो दिन पेटीबाट एक आमाको उद्धार
भालुवाङ, अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई, इष्टमित्र भेटघाट,भेला तथा

काठमाडौंबाट बाहिरिनेलाई किन रोक्यो प्रहरीले ?
काठमाडौं । काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा

प्रतिपक्षी दलहरुको उद्घोष : अध्यादेश फिर्ता नभए आन्दोलन गर्छौँ
काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुईबाट अध्यादेशका विषयमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म छलफल
ट्रम्पले गरे किम जोन उनको स्वास्थ्य लाभको कामना
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका हुन्। उनी सिकिस्त

प्रमुख प्रतिपक्षी दल काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगमी १७ गते बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय

नोबेल कोरोना कहरलाई यसरी बुझौँ
विषय प्रवेश चीनको उहान सहरमा एक जना ५७ वर्षीया महिला माछा तथा मासु व्यापारीमा देखा परेको नोबेल कोरोना भाइसको संक्रमणले हाल विश्वव्यापी महामारीको रूप लिएको छ । पृथ्वीमा एकै पटक यति धेरै देश एउटै समस्याले आक्रान्त

एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए
काठमाडौं, आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले

राजमाे दाङले भिडियाे कन्फेन्स मार्फत मनायाे लेनिन जयन्ती
दाङ, राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिको आयोजनामा लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न भएको छ । २२ अप्रील १८७० मा भोल्गा नदिको नजिक रुसमा लेनिनको जन्म भएको थियोे । २००६ साल बैसाख १०
यसकारण ओलीले दिए मोदीलाई धन्यवाद !
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यवाश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। ओलीले केही बेरअघि ट्विट गरी मोदीलाई धन्यवाद दिएका हुन्। भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २३ टन औषधि
थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या पुग्यो ४५
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार

