समाचार Archive

लकडाउनको ३८ औं दिन, नेपालगन्जको सडकमा जे देखियो (तस्विरसहित)
काठमाडौं, कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको ३८ दिन पुगेको छ । चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् ।

बाँकेमा लकडाउन कडाई, बिहान १० बजेदेखी सबै बन्द गर्न निर्देशन
नेपालगन्ज, बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने भएको छ । प्रशासन कार्यालयले शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने बताएको हो । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले फेरि रूटिङ परिबर्तन

ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते
काठमाडौँ, काठमाडाैँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले

सांसद अपहरण प्रकरणः मानवअधिकार आयोगमा उजुरी दर्ता
काठमाडौं, जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव

एक महिनापछि खुल्यो ढोका, सीमापारीका नेपाली स्वदेश फर्कदै
दार्चुला, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिंदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बस्दै
जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड

अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणबारे गाउँपालिका महासंघको गम्भिर आपत्ति
कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी भएको आक्रमणबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले घोर आपत्ति जनाएको छ । जनप्रतिनिधिको सुरक्षामाथि प्रशन चिन्ह खडा भएको भन्दै आपत्ति जनाएकाे हो । बिहिबार बिज्ञप्ति

बलिउडले गुमायो दुई दिनमै दुई चर्चित कलाकार
भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ। हिजो (बुधबार) मात्रै कलाकार इरफान खानको मृत्यु भएकोमा आज अर्का दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको छ। इरफान ट्युमरबाट पीडित थिए भने ऋषि क्यान्सरबाट। इराफानको ५४

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपूर
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ
प्रचण्डलाई फेसबुकबाट गाली गर्ने पत्रकार पक्राउ
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज

