समाचार Archive

क्वारेन्टाइनबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट, रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय

सिमामा भारतीयले कुटे दुई प्रहरीलाई

कपिलवस्तु,सिमामा ओहोर दोहोर गर्न नदिएको भन्दै नेपाल भारत सीमाक्षेत्रको सुरक्षाका लागि खटिएका दुईजना सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ सेमरी नाकामा सीमा सुरक्षामा खटिएका मर्यादपुर प्रहरी चौकीका प्रहरी हवल्दार वशिष्ट यादव

कहाँ आइपुग्यो नेपालको रेल ?

काठमाडाैं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। नेपालका लागि गुडेको रेल भारतको मध्य प्रदेशको जबलपुरमा आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ। तर कोरोना

ओली, प्रचण्ड र नेपालका आ-आफ्नै तयारी

काठमाडौं । अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

आजदेखि लकडाउनमा कडाइ गरिँदै

काठमाडौं,  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ । सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले लकडाउनको

विश्वभर कोरोनाबाट २ लाख ११ हजारको मृत्यु ३० लाख ६२ हजार संक्रमित,

काठमाडौं ,विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने

नेपाल पक्षसँग हात मिलाउने कसरतमा ओली

काठमाडौं ,प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ। वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो। केही

कोरोनाबाट इटालीमा २६ हजार ९७७ मृत्यु

काठमाडौं ,कोरोना भाइरसको महामारीले  इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ । इटालीमा संक्रमितमध्ये

भारतमा कोरोनाबाट ९३९ जनाको मृत्यु, २९ हजार संक्रमित

काठमाडौं, भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ । भारतमा संक्रमितमध्ये ७

स्पेनमा कोरोना संक्रमणले २३ हजार ५२१ मृत्यु २ लाख २९ हजार ४२२ संक्रमितको

काठमाडौं , अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजार५२१ बढी मानिसको मृत्यु भएको छ ।  पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका