समाचार Archive

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९
काठमाडौं,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार ६४९ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार

बढी मूल्य लिएको भन्दै भाटभटेनीलाई तीन लाख जरिवाना
काठमाडौं-दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनबार्ता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।

श्रीलङ्कामा ९५ सैनिकमा कोरोना सङ्क्रमण
एजेन्सी, श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले
पश्चिम नेपालमा वर्षाको संभावना सतर्कता रहन आग्रह
काठमाडौं, जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी
लकडाउन अवधिमा कर्मचारीलाई सार्वजनिक विदा
काठमाडौं, लकडाउन अवधिमा कर्मचारीलाई दिएको विदालाई सरकारले सार्वजनिक विदा कायम गरेकाे छ । काेराेना भाइरस (काेभिड-१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुक चैत ११ देखि लकडाउन शुरू भएको हाेे । लकडाउन विभिन्न चरण थप गर्दै वैशाख २५ गतेसम्म
एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब
काठमाडौं, एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको
डा. बाबुराम भट्टराईको टिप्पणी मासिने बेलामा कमिलाको पखेटा लाग्छ
काठमाडाैँ, पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्। रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘मासिने बेलामा कमिलाको
प्रहरीद्धारा बाबुराम भट्टराईविरुद्धको जाहेरी लिन अस्वीकार
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । भट्टराईविरुद्ध

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार ३८० पुग्यो
नयाँदिल्ली, भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म

