समाचार Archive

काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो। जसमध्ये काठमाडौं जिल्लामा

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना

स्याङ्जामा पहिरोले ४ जना बेपत्ता,एकको शव फेला
काठमाडौं ,स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्। बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ। कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले

विश्वभर ५ लाख ७५ हजारको मृत्यु ,१ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण,
काठमाडौं , विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख

अझै तीन दिन भारी वर्षा हुने
काठमाडौं, मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ । मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा

परिवारै उजाड्यो पहिरोले !
दमौली, तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो । नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ । एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । आनबहादुरका साहिला छोरा
ओलीले ५ वर्ष सरकार चलाए नेकपा सखाप हुन्छ : झलनाथ खनाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्। सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी
काठमाडौं, कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक

नक्सामा लिम्पियाधुरा, कालापानीसम्मै छैन पहुँच
दार्चुला, नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न–देख्न पाउँदैनन् । दार्चुलाको व्यास–१

बाँकेको खजुरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका काम कार्यहरु सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुरा

